Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

राजनीतिक नेतृत्व सही नहुँदा निर्माण क्षेत्र अस्तव्यस्थ भयो : अध्यक्ष सिंह

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंहले मुलुकको राजनीतिक नेतृत्व गर्नेहरुले सहि नेतृत्व नगर्दा निर्माण क्षेत्र अस्तव्यस्थ भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिंहले नेतृत्व गर्नेहरु गैरजिम्मेवार हुँदा निजी क्षेत्र र निर्माण क्षेत्र अस्तव्यस्थ भएको बताएका हुन् ।

उनले भने, ‘मुलुकको राजनीतिक नेतृत्व गर्नेहरुले सहि नेतृत्व नगरेको र कर्मचारी आफूले जिम्मेवारी बहन नगर्दा समस्या आयो । कर्मचारीहरु कुनैपनि कारवाहीको भागेदार हुनुनपर्ने अवस्थाले पनि निजी क्षेत्र र निर्माण क्षेत्र अस्तव्यस्थ भएका छन् ।’

साथै उनले सरकारले अहिलेसम्म निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको बताए । उनले सरकारले भुक्तानी दिन नसकेकाले नयाँ टेण्डर निकाल्न नहुने बताए ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...