CG Electronics
IME Life
NIMB

फोटो पत्रकारिता समाजको प्रतिविम्व प्रस्तुत गर्ने दरिलो पेसा हो : मन्त्री यादव

NIMB
Himalayan Bank

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले फोटो पत्रकारिताको महत्व हरेक क्षेत्रमा विशेष रहेको बताएका छन् । शनिबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को २७ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले फोटो पत्रकारिता समाचारको माध्यम मात्र नभएर समाजको प्रतिविम्व प्रस्तुत गर्ने दरिलो पेसा भएको बताएका हुन् ।

उनले भने, ’फोटो पत्रकारीताको योगदान देशले कहिले पनि भुल्ने छैन । खासगरी फोटो पत्रकारिताको महत्व एकदमै धेरै फरक खाले छ । फोटो पत्रकारिता केवल समाचारको माध्यम मात्र नभैइ समाजको संक्षिप्त प्रतिविम्व प्रस्तुत गर्छ । ’

साथै उनले प्रत्येक फोटोले कथा सुनाएर समाजलाई सुशुचित गराउने बताए । उनले फोटो पत्रकारले वास्तविकतालाई अगाडि प्रस्तुत गरेर उपचार गर्न समेत भूमिका खेल्ने बताए ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...