CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त

NIMB
Himalayan Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रमेश राज कायस्थलाई कम्पनी सचिवमा नियुक्त गरेको छ। मंसिर ७ गते बसेको संचालक समितिको बैठकले मंसिर ९ गतेदेखि लागू हुने गरी यो निर्णय गरेको हो।

प्रमेश राज कायस्थले १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन्। उनी हाल बैंकको वित्त अधिकृतको जिम्मेवारीमा छन्। साथै उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडका सञ्चालक पनि हुन्।

सिटिजन्स बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। यो कार्डमार्फत् भर्चुअल रूपमा २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा पाइने बैंकले बताएको छ।

साथै बैंकले ग्राहकहरूको स्वास्थ्यलाई ध्यानमा राखी ‘हेल्थ एण्ड वेल्थ बचत खाता’ पनि ल्याएको छ। यो योजनामा ग्राहकले वर्षको एकपटक निःशुल्क होलबडी चेकअप, पाँच पटक छालाको परामर्श, दुईपटक दाँत र एकपटक आँखाको परामर्श पाउनेछन्।

सिटिजन्स बैंकले देशभर १९७ शाखा, १६२ एटीएम र ७४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ। बैंकका १८ लाखभन्दा बढी ग्राहक छन्।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...