CG Electronics
IME Life
NIMB

सिन्धु विकास बैंकको सीईओमा देवकोटा नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडाैंं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।

चार्टर्ड एकाउण्टेन्टसमेत रहेका देवकोटा यसअघि नबिल स्टक डिलरको सीईओ थिए। गत वर्षको अन्त्यतिर उनले व्यक्तिगत कारण देखाएर नबिल स्टक डिलरबाट राजीनामा दिएका थिए।

नेपाल बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक र नबिल स्टक डिलरमा काम गरिसकेका देवकोटासँग बैंकिङ क्षेत्रको २ दशक बढीको अनुभव रहेको छ ।

देवकोटाले नेपाल ग्रामीण विकास बैंक, सविक आइएमई जनरल इन्स्योरेन्सलगायतका संस्थामा सञ्चालक सदस्यका रूपमा पनि काम गरिसकेका छन् । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनशास्त्रमा स्नातकोत्तर उपाधि हसिल गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिटिजन्स बैंक र नियो भर्स प्रा.लि. (नेओटेरिक नेपाल) बीच समझदारी

सिटिजन्स बैंक र नियो भर्स प्रा.लि. (नेओटेरिक...

वि.सं.२०८३ साउन ९ शनिवार १३:४७

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६...

वि.सं.२०८३ साउन ९ शनिवार १३:०७

  काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा...

स्थानीय पहिचानलाई प्राथमिकता दिँदै एनएमबि बैंकले सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सञ्चालनमा ल्यायो

स्थानीय पहिचानलाई प्राथमिकता दिँदै एनएमबि बैंकले सातै...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:१९

काठमाडौं । एनएमबि बैंक लिमिटेडले देशका सातै प्रदेशका ग्राहकलाई लक्षित गर्दै...