CG Electronics
Ncell NPL
NIMB

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।

पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।

उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखी २८ गते सम्म लागू हुनेछ ।

 

पोखरा महानगरपालिकाको निःशुल्क सटल बस सञ्चालन, लागत कामना सेवा विकास बैंक लिमिटेडले व्यहोर्ने

पोखरा महानगरपालिकाको निःशुल्क सटल बस सञ्चालन, लागत...

वि.सं.२०८३ वैशाख २ बुधवार १६:१३

  पोखरा । पोखरा महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क सटल बस...

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, मूल्य र विशेषता सार्वजनिक

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:०४

काठमाडौं । Royal Enfieldको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...

कामना सेवा विकास बैंकको नयाँ पहल: वित्तीय साक्षरता कथा र भिडियो सामग्री सार्वजनिक

कामना सेवा विकास बैंकको नयाँ पहल: वित्तीय...

वि.सं.२०८३ वैशाख २ बुधवार १४:५५

  काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ वर्ष...

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:४९

  काठमाडौँ । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१५

  काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला...