CG Electronics
IME Life
NIMB

प्रोटोन ई–मास सेभेनको ग्लोबल लन्च

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रोटोन ब्रान्डको ई–मास ७ ईभीको ग्लोबल लन्च मलेसियामा भएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमद्वारा सार्वजनिक गरिएको सो ईभी मलेसियाकै पहिलो ईभी समेत हो । नेपाली बजारमा समेत उपलब्ध हुने घोषणा गरिएको सो ईभी नेपाल वाहेक ट्रिनिडाड एन्ड टोबागो, सिंगापुर र मौरिससमा समेत लन्च हुनेछ ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो ईभी आगामी सन् २०२५ को पहिलो क्वाटरमा नेपाली बजारमा उपलब्ध हुने बताएको छ । हाल जगदम्बा मोटर्सले प्रोटोनका अन्य मोडल समेत नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ ।

प्रोटोन ई–मास ७ ले एसियन एनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ । यो गाडीले समग्रमा ९२.५७ स्कोर पाएको छ ।

ई–मास ७ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसमा क्रमशः ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ, जुन हाल प्रचलित एलएफपी ब्याट्रीको नयाँ जेनेरेसन हो । यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

प्राइममा रिमोट कन्ट्रोल र लेभल टु एडीएएस लगायतका फिचर छन् भने प्रिमियममा विन्डशिल्ड हेड–अप डिस्प्ले र फ्रन्ट भेन्टिलेटेड सिट लगायतका विभिन्न विशेषता छन् ।

 

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...