कृषि विकास बैंकले मनायाे स्थापनाको ५८ औँ वार्षिकाेत्सव (फाेटाेफिचर)
Monday Jan 20, 2025
वि.सं.२०८१ माघ ७ सोमवार १३:११
काठमाडौँ । नेपाल सरकारको लगानी रहेको कृषि विकास बैंकले ५८औँ बार्षिकोत्सव मनाएकाे छ। कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।






























