CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे क्यापिटलको पाँचौं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम आज कम्पनीको कार्यालय परिसर, जे.डि.ए. कम्प्लेक्स, बागदरबार, काठमाडौंमा सम्पन्न भयो।

नेपाल रेडक्रस सोसाइटी, भृकुटीमण्डपको सहकार्य र काठमाडौं महानगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन्। रगतको अभावका कारण समाजमा देखिने आपतकालीन अवस्थालाई मध्यनजर गर्दै, संस्थाले आफ्नो विशेष दिनलाई सामाजिक कार्यमार्फत अर्थपूर्ण बनाएको हो।

कम्पनीले वार्षिकोत्सवको अवसरमा जनवरी महिनाभर वित्तीय साक्षरता अभियान, वृद्धाश्रम सहयोग, सेवाहरूमा विशेष छुटलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त मर्चेन्ट बैंकर हो। कम्पनीले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, सामूहिक लगानी कोष सेवा, र निक्षेप सदस्य सेवा प्रदान गर्दै आइरहेको छ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...