CG Electronics
IME Life
NIMB

प्रेस चौतारी काठमाडौंको छैटौं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। फागुन २२ – प्रेस चौतारी नेपालको काठमाडौं जिल्ला शाखाको छैटौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लक्ष्मण शर्माको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन गरेको छ।

निर्वाचित कार्यसमिति :

  •  अध्यक्ष : लक्ष्मण शर्मा
  •  उपाध्यक्ष : प्रविण रिजाल, शुभद्रा धिताल
  • सचिव: श्रीकृष्ण ढकाल
  •  सह-सचिव : राजु नापित, उत्सव बजगाईं
  •  कोषाध्यक्ष : कमल पन्थी
  •  सदस्यहरू : रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, राम कुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरि प्रसाद सिग्देल, श्रीकृष्ण बस्नेत, सुजन मैनाली

अधिवेशनले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको हकहित प्रवर्द्धन र पेशागत मर्यादा कायम राख्न विविध योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ। नवनिर्वाचित अध्यक्ष लक्ष्मण शर्माले समावेशी पत्रकारिता, पेशागत सुरक्षाको सुनिश्चितता र सशक्त संस्थागत विकासका लागि आफूहरू प्रतिबद्ध रहने बताए।

कार्यक्रममा प्रदेश तथा केन्द्रीय प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। अधिवेशनले पत्रकारिता क्षेत्रका विभिन्न विषयमा छलफल गर्दै भावी योजनाहरू तय गरेको छ।

 

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...