Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एभिन्यू कन्सलटेन्सीको ब्रान्ड एम्बेसडरमा गुल्सन झा

Machhapuchchhre Bank Limited

 

काठमाडौं । एभिन्यू एजुकेसन कन्सलटेन्सी तथा ओएए स्टडी नेपालले नेपाली राष्ट्रिय टोलीका क्रिकेटर गुल्सन झालाई आफ्नोे ब्रान्ड एम्बेसडरमा घोषणा गरेको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच क्रिकेटर झालाई कन्सलटेन्सीले नियुक्त गरेको हो ।
कार्यक्रम क्रिकेटर झाले एभिन्यु परिवारसँग जोडिन पाउँदा एकदमै खुसी र उत्साहित भएको बताए । खेल र शिक्षा दुई छुट्टै क्षेत्र भएतापनि आफ्नो देशलाई योगदान कसरी गर्न सकिन्छ भन्ने एउटै उद्देश्य रहेको बताए ।

उनले भने,‘एभिन्यु परिवारसँग जोडिन पाउँदा एकदमै खुसी लागिरहेको छ । साथसाथै एकदमै उत्साहित छु यो यात्राको लागि । यो दुईवटा क्षेत्र फरक फरक हो तरपनि उद्देश्य एउटै छ । आफ्नो देशलाई योगदान कसरी गर्न सकिन्छ भन्ने एक अर्कासँग जोडिएसँगै पक्कै पनि अगाडि बढ्न एक अर्कोलाई सहयोग गर्नेछौं ।’

त्यस्तै एभिन्यू एजुकेसन कन्सलटेन्सी तथा ओएए स्टडी नेपालका फाउन्डर रविन पाण्डेले गुल्सन झालाई आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए ।

 

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २२:२८

  काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:५०

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत...

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३७

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष...

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३२

  काठमाडौं, १ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र...

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:२७

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:१०

  काठमाडौं । प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल...