CG Electronics
IME Life
NIMB

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बैज्ञानिकको विदेश पलायन रोक्नु पर्ने वताउनुभएको छ । ललितपुरमा आज आयोजित राष्ट्रिय कृषि प्राविधिक कार्य समुह वैठकलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने बैज्ञानिकहरुको विदेश पलायन हुने अवस्था रोकिएको छैन , नेपालमै काम लाग्ने बैज्ञानिकहरुलाई स्वदेशमै रहन सक्ने वातावरण वनाउन जरुरीे छ ,मन्त्री अधिकारीले भन्नुभयो ।

बैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफुले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले नार्कमा धेरै वर्ष देखि नसुल्झेको जटिलताहरु सुिल्झदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको वताउनुभयो ।मन्त्री अधिकारीले बैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भैसकेको पनि उल्लेख गर्नुभयो ।

कृषि अनुसन्धान प्रणालीलाई व्यवहारिक वनाउन आवश्यक छ भन्दै मन्त्री अधिकारीले कतिपय अनुसन्धान द्रुतगतिमा गरि नतिजा निकाल्नु पर्ने भएकाले नार्कको अनुसन्धानलाई प्रभावकारी वनाउनु पर्नेमा जोड दिनुभयो। कृषि उपज आयातको ठुलो आकारले चुनौती थपेको उल्लेख गर्दे मन्त्री अधिकारीले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने वालीका जातहरु पनि सोही अनुकुलको हुनु पर्नेमा  जोड दिनुभयो ।

कृषि उपजको आयातलाई कम गर्न छिमेकी देशहरुले कृषिमा गरेको प्रगतीवाट हामीले पनि सिक्न जरुरी छ मन्त्री अधिकारीले ,भन्नुभयो कृषिमा तीनै तहको सरकारको समन्वय र सहकार्य अनिवार्य रहेको र सवैको सामुहिक प्रयासले मात्रै आयात कम गरि निर्यातको वाटो तर्फ लाग्न सकिने  वताउनुभयो  ।

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:५३

  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट...

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका मुख्य मागहरू सम्बोधन गर्न निर्यात व्यवसायी महासंघको माग

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:२०

  नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट दिने सम्झौता

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:०९

    नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा...

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार...

वि.सं.२०८३ जेठ १९ मंगलवार २१:५९

  एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार...

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १९ मंगलवार १२:४९

  काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली बजारमा नयाँ...

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:३१

  काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा...