Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्रविधि उपयोगबाट समृद्धि हासिल गर्न सकिने

Machhapuchchhre Bank Limited

काठमाडौं । अहिले विश्वको अर्थव्यवस्था फरक ढंगले अगाडी बढेको भन्दै सरोकारवालाहरुले प्रविधि उपयोगबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो ।

फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले शनिबार राजधानीमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध र नेपालको आधुनिक विकास विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले विश्व राजनीति नै फरक ढाँचाले अघि बढिरहेको बेला छिमेकी राष्ट्रसँग आर्थिक सम्बन्ध बलियो राख्नुपर्ने सुभाव दिएका हुन् ।

आईटी विज्ञ बसन्त पन्तले अर्थतन्त्र समृदिको मूलपाटो प्रविधिको विकाससँग जोडिएको भन्दै विकासको गति नै प्रविधिको विकास सँग जाडिएको बताए । प्रविधिले अवसर र चुनौति सँगसँगै आएको छ भन्दै उनले समयको माग अनुसार सही ढंगले अगाडी बढेनौं भने हामी पछाडी पर्ने बताए ।

कार्यक्रममा फ्रेण्डस् अन द क्लाउड प्लेटफर्मका अध्यक्ष शोभित उप्रेतीले नेपालले छिमेकीबाट सिक्दै प्रविधिको अधिक उपयोग गरेर आर्थिक विकासमा अघि बढ्नुपर्ने बताए । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली, डा. केशव बस्याल, लालकृष्ण केसी, पत्रकार ठाकुर बेल्बासे, तारा बस्याल लगायतले नेपाल– चीन सम्बन्ध र त्यसले नेपालको आर्थिक विकासमा पुगेको योगदानको विषयमा आफ्ना भनाई राखेका थिए ।

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता...

वि.सं.२०८१ चैत १ शनिवार २२:५०

  काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड...

वि.सं.२०८१ चैत १ शनिवार २२:४६

  काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड...

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त...

वि.सं.२०८१ चैत १ शनिवार २२:४१

  काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको...

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान...

वि.सं.२०८१ चैत १ शनिवार २२:१९

  काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको...

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र...

वि.सं.२०८१ चैत १ शनिवार २१:५३

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ...

वि.सं.२०८१ चैत १ शनिवार २१:१४

  हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको...