CG Electronics
IME Life
NIMB

सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख तथा व्यवस्थापक पदमा आवेदन खुला गरेको छ। कम्पनीले देशभरका शाखाहरूमा रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा शाखा प्रमुख/शाखा व्यवस्थापकका लागि अवसर खुलेको छ। बागमती प्रदेशअन्तर्गत सिन्धुली, रामेछाप, कीर्तिपुर, कोटेश्वर, चनौली र भण्डारा शाखाहरूमा आवेदन खुला गरिएको छ। गण्डकी प्रदेशमा डुलेगौंडा, हेम्जा र भीमाद, लुम्बिनी प्रदेशमा कोहलपुर, लमही र भलवारी, कर्णाली प्रदेशमा दैलेख र सुदूरपश्चिम प्रदेशमा अत्तररिया तथा अछामका लागि आवेदन खुला गरिएको छ।

शाखा प्रमुखका रूपमा नियुक्त व्यक्तिले शाखा कार्यालयको समग्र व्यवस्थापन गर्नुका साथै व्यवसाय विस्तारका लागि फिल्ड फोर्सको भर्ती, तालिम तथा परिचालन गर्नुपर्नेछ। कम्पनीको व्यवसाय योजना सफल पार्न बजार विश्लेषण गरी नयाँ रणनीति अवलम्बन गर्नुपर्ने, ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा बीमा व्यवसायको प्रवर्द्धन गर्ने जिम्मेवारी रहनेछ।

उम्मेदवारले कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सम्बन्धित क्षेत्रमा केही वर्षको अनुभव आवश्यक छ भने एमएस एक्सेल, वर्ड, पावरपोइन्ट जस्ता कम्प्युटर सफ्टवेयरको आधारभूत ज्ञान भएको व्यक्तिलाई प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारले अपडेटेड बायोडाटा, हालसालै खिचिएको फोटो, हस्तलिखित आवेदन पत्र तथा अन्य आवश्यक कागजातहरू job@citizenlifenepal.com इमेलमा पठाउनुपर्नेछ। इमेलको विषयमा रोजेको स्थान/शहर तथा पद उल्लेख गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति चैत्र १०रहेको छ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...