CG Electronics
IME Life
NIMB

पोखरामा वाडा अटो शो २०२५ : बीवाईडीले ल्यायो नयाँ इलेक्ट्रिक गाडी र आकर्षक ऑफर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

पोखरामा जारी वाडा अटो शो २०२५ मा बीवाईडीले आफ्नो नवीनतम इलेक्ट्रिक गाडीहरू प्रदर्शन गर्दै विशेष अफर ल्याएको छ। नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. मार्फत बीवाईडीले फागुन १४ देखि १७ सम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको अटो शोमा भाग लिएको हो।

प्रदर्शित बीवाईडी ईभी मोडेलहरू
बीवाईडीले शोमा तीन प्रमुख इलेक्ट्रिक सवारी साधनहरू प्रदर्शन गरेको छ:

✅ बीवाईडी डल्फिन – सुरक्षित, स्मार्ट, तथा सिटी-फ्रेन्ड्ली फेमिली कार, जुन एड्भान्स्ड सेफ्टी र इनोभेटिभ टेक्नोलोजीसहित अफोर्डेबल छ।

✅ बीवाईडी एट्टो ३ – नेपालकै नम्बर १ इलेक्ट्रिक एसयूभी, जुन स्पोर्टी डिजाइन, पावरफुल परफर्मेन्स, र एड्भान्स्ड टेक्नोलोजीसहित सहर र लामो यात्राका लागि उपयुक्त छ।

✅ बीवाईडी एम६ – नेपालकै पहिलो प्रिमियम ७-सीटर इलेक्ट्रिक एमपीभी, जुन स्पेसियस, लक्जरी, र शून्य-उत्सर्जनयुक्त यात्राको अनुभव दिन सक्षम छ।

विशेष वाडा अटो शो अफर
बीवाईडीले अटो शोमा भाग लिएका ग्राहकहरूका लागि सीमित समयको लागि विशेष अफर उपलब्ध गराएको छ:
✔ २०% डाउन पेमेन्ट
✔ १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी
✔ १ वर्ष निःशुल्क बीमा
✔ १ वर्षको रोड ट्याक्स कभर
✔ आकर्षक नगद छुट
✔ निःशुल्क एसेसरिज
✔ निःशुल्क होम चार्जर

शर्तहरू लागू हुन्छन्।

पोखराका लागि बीवाईडीको भिजन
इलेक्ट्रिक मोबिलिटी प्रवर्द्धन गर्ने लक्ष्यका साथ, बीवाईडीले पोखरा तथा पश्चिमाञ्चल क्षेत्रभर आफ्नो उपस्थिति बलियो बनाउँदै छ। वाडा अटो शो २०२५ का आगन्तुकहरूले बीवाईडीको ईभी इनोभेसन, फाइनान्सिङ, र सर्भिस सुविधाबारे विस्तृत जानकारी लिन सक्नेछन्।

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...