Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

अध्यादेश मार्फत कानूनी बाधाहरु फुकाउने प्रयास गरेका छौ : रक्षामन्त्री राई

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । रक्षामन्त्री मानवीर राईले अध्यादेश मार्फत कानूनी अप्ठारा, बाधाहरु फुकाउने प्रयास गरेको बताएका छन् ।

बिहिवार काठमाडौंमा भएको कर्पोरेट एक्सिलेन्स अवार्ड, २०२५लाई सम्बोधन गर्दै उनले कानूनी जतिलताहरुलाई व्यवस्थित गर्न बाँकी रहेपनि केही प्रयास भने गरेको बताएका हुन् ।

उनले भने, ‘हामीले अध्यादेश मार्फत कानूनी अप्ठारा, बाधाहरु लगायत सुशासनसँगै अन्य क्षेत्रका बाधा फुकाउने कोशिस गरेका छौ । पर्याप्त छैन ।

अहिले पनि हामीले कतिपय कुराहरु कानूनी जतिलताहरुलाई व्यवस्थित गर्न बाँकी छ । कार्यान्वयनको चरण पनि तदरुपकताका साथ छिटो होस् भन्ने कुरा यहाँ आएको छ हामी लागु गर्ने तयारीमा छौ।’

कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा शिवम् सिमेन्टलाई सम्मानित गरिएको छ ।

 

 

 

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...