CG Electronics
IME Life
NIMB

सिटिजन लाइफ इन्स्योरेन्सले बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सहयोग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । सामाजिक उत्तरदायित्वको अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेशस्थित बादी समुदायका १३० भन्दा बढी अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गरिरहेको बादी सरोकार मञ्च नेपाल लाई खाद्यान्न सामग्री सहयोग गरेको छ।

यस अन्तर्गत कम्पनीले चामल, दाल, तेल लगायत आवश्यक खाद्यपदार्थ उपलब्ध गराएको छ, जसले संस्थामा बस्ने बालबालिकाहरूको पोषण तथा दैनिक आवश्यकतामा सहयोग पुग्ने अपेक्षा छ।

बादी समुदाय नेपालको सीमान्तकृत र ऐतिहासिक रूपमा पिछडिएको समुदाय हो। बादी सरोकार मञ्च नेपाल ले यस समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, स्वास्थ्य, आवास र आत्मनिर्भरता कार्यक्रममा सहयोग गर्दै आएको छ।

सिटिजन लाइफका प्रमुख बजार व्यवस्थापक भुषण रिमाल र प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्काले संस्थाका संचालक हिक्मत बादीलाई खाद्यसामग्री हस्तान्तरण गरे। कम्पनीले यस सहयोगबाट संस्थाको कार्यमा ढुक्क हुने विश्वास व्यक्त गरेको छ।

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...