CG Electronics
IME Life
NIMB

यामाहा ब्लू फेस्ट सम्पन्न, हजारौं सहभागीलाई अफर र मनोरञ्जनको अनुभव

NIMB
Himalayan Bank

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट ‘यामाहा ब्लू फेस्ट’ भृकुटीमण्डप, काठमाडौंमा औपचारिक रूपमा सम्पन्न भएको छ। चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम अत्यधिक सहभागीहरूको कारण एक दिन थप गरिएको थियो।

कार्यक्रममा हजारौं मोटरसाइकल तथा स्कुटर पारखीहरूले सहभागिता जनाएका थिए। यामाहाले आफ्नो बाइक तथा स्कुटरमा न्यूनतम ५० हजारको भ्यालुएसन, अन्य ब्रान्डमा २५ हजार, तथा एक्सचेन्जमा थप १० हजारको बोनस अफर गरेको थियो। साथै, ७.९९ प्रतिशत ब्याजदरमा लचिलो फाइनान्सिङ, ग्यारेन्टर आवश्यक नपर्ने सुविधा र केही मोडेलहरूमा ० प्रतिशत ब्याजदरमा ईएमआईको सुविधा पनि दिइएको थियो।

ग्राहकहरूलाई १ लाख रुपैयाँसम्म नगद छुट जित्ने मौका, सेयर गर्दा १ हजार, भिजिट गर्दा ५० हजार, र खरिद गर्दा १ लाखसम्मको नगद छुट उपलब्ध गराइएको थियो। प्रत्येक बाइक वा स्कुटर खरिदमा निःशुल्क एक्सेसरिज पनि प्रदान गरिएको थियो।

८ दिनसम्म चलेको उत्सवमा टेस्ट राइड एण्ड विन, गेमिङ जोन, फेस पेन्टिङ, डुअर प्राइजेज, लाइभ कन्सर्ट लगायत विभिन्न आकर्षणहरू रहेका थिए। समापन समारोहमा काठमाडौँ रेजर्स फुटबल टिमका खेलाडीहरूसँगको विशेष मिट एण्ड ग्रिट सेसन पनि आयोजित गरिएको थियो, जहाँ सहभागीहरूले एनसीएल सिजन ३ मा यामाहाको टाइटल प्रायोजनको सेलिब्रेसनमा भाग लिन पाए।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...