Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

kumari  bank

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ शीर्षकमा भव्य युवा उत्सव आयोजना गरेको छ।

लोकतन्त्रलाई उत्सवको रूपमा मनाउने र युवाहरूलाई अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा एमालेभित्र ४० वर्षमुनिका करिब एक लाख युवालाई सडकमा ल्याउने लक्ष्य राखिएको थियो।

कार्यक्रममा सांगीतिक कन्सर्ट, नाचगान, तथा विविध सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको छ। सहभागी युवा उत्साहका साथ नाचगानमा रमाइरहेका देखिन्छन् भने सम्पूर्ण कार्यक्रमले उत्सवमय वातावरण सिर्जना गरेको छ।

पार्टी नेतृत्वले युवा पुस्तालाई लोकतन्त्रप्रति जिम्मेवार र सचेत बनाउँदै पार्टीप्रति थप आस्थावान बनाउने प्रयासस्वरूप यस्ता कार्यक्रमको आयोजना गरिएको जनाएको छ।

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...