CG Electronics
IME Life
NIMB

दुई विद्यालयलाई इन्ड्राइभले वितरण गर्यो खेलकुद सामग्री

NIMB
Himalayan Bank

 

काठमाडौं । इन्ड्राइभले राइड टु सर्पोटबाट दुई विद्यालयलाई खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरण गरेको छ ।

आइतबार काठमाडौंमा कार्यक्रम गर्दै इन्ड्राइभले ‘राइड टु सर्पोट’नामक अभियान चलाउँदै युनिक मोडल र माइलस्टोन युथ इङ्गलिस स्कुललाई खेलकुद सामग्री वितरण गरेको हो ।

कार्यक्रममा बास्केटबल, ब्याडमिन्टन, र फुटसलजस्ता खेलहरूका लागि आवश्यक किटहरू खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरण गरेको हो ।

समुदाय–संचालित यो पहल अन्तर्गत, इनड्राइभले मे महिनाभरि नेपालभर संचालित प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयहरूमा खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरणमा खर्च गरेको हो ।

विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म, इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गर्दै स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने उद्देश्यले प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना र सुविधा सुधारमा इन्ड्राइभ केन्द्रित रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै युनिक मोडल स्कुलका प्रध्यानध्यापक भक्त लामाले इन्ड्राइभले समाजमा उदाहरणिय काम गरेको बताए ।

उनले बालबालिकाको शारिरिक र मानसिक विकाशका लागि जुन साथ र सहयोग इनड्राइभले गरेको छ त्यसलाई निरन्तरता दिन आवश्यक रहेको समेत उनले बताए ।

 

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...