Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल मोबिलिटी संवादको सिरिज सुरु, नीतिगत सहजीकरणमा जोड

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघको नेपाल मोबिलिटि संवादको सिरिज सुरु भएको छ ।

बुधबार काठमाडौंमा कार्यक्रमको आयोजनागरी मोबिलिटि संवादको सिरिज सुरु गरिएको हो ।
संवाद कार्यक्रममा बोल्दै संघकी अध्यक्ष रितु सिंह वैद्यले नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्ने बताएकी छन् ।

मोबिलिटि संवाद कार्यक्रममा उनले जनता र उपभोक्ताको आवाज सरकारसम्म पु¥याउनको लागि यो संवादको आयोजना गरेको भन्दै नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्ने बताईन् ।

उनले भनिन्, ‘नेपाल मोबिलिटि संवादको सिरिज आज सुरु गरेका छौ । यसको मुख्य उद्देश्य के हो भने हाम्रो अटोमोबिल एशोसिएशनका सदस्य, उपभोक्त र सरकार एउटा संयुक्त नीति बनाउ र एकताबद्ध आवाज ल्याउ र यो सिरिज मार्फत जनता र हाम्रो उपभोक्ताको आवाज सरकारसम्म पु¥याउन सकौ भनेर संवाद सुरु गरेका छौ ।

नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले अलिकति सहजीकरण गर्ने हो भने राम्रो हुन्छ ।’ यस्तै, उनले आफ्नो नीति र एजेण्डा स्थापना गर्नको लागि एउटा संस्था आवश्यक भएर नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ स्थापना गरेको पनि बताईन् ।

साथै, उनले इभिको कर नबढाएर सहज भएको भन्दै सरकारलाई धन्यवाद पनि दिएकी छन् ।

 

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२७

  काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन्२०२५को...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

सी.जी. मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ-रोड ट्रयाक राइडिङ्गको अद्भुत अनुभव प्रदान गर्ने लक्ष्य

सी.जी. मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ-रोड ट्रयाक...

वि.सं.२०८२ असार १ आइतवार ००:११

  काठमाडौं । सी.जी. हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा...

अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य

अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था...

वि.सं.२०८२ जेठ ३१ शनिवार १३:५६

  काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की...

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको...

वि.सं.२०८२ जेठ २८ बुधवार २३:०६

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ...

नेपाल मोबिलिटी एक्सपो २०२५ को तयारी पूरा, ५० मध्ये ४८ स्टल बाँडफाँड सम्पन्न

नेपाल मोबिलिटी एक्सपो २०२५ को तयारी पूरा,...

वि.सं.२०८२ जेठ २८ बुधवार १२:११

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...