CG Electronics
IME Life
NIMB

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भृकुटीमण्डपमा सुरु, अर्थमन्त्री पौडेलद्वारा उद्घाटन

NIMB
Himalayan Bank

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखि काठमाडौं भृकुटीमण्डपमा सुरु भएको छ। अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेकाे एक्स्पो साउन २५ गतेसम्म सञ्चालन हुनेछ।

यो पहिलोपटक आयोजना गरिएको अटो एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी छन्। ३५ नयाँ सवारी साधनहरू (१५ दुई पांग्रे, १५ चार पांग्रे, ५ कमर्सियल) सार्वजनिक हुनेछन्। साथै, विद्युतीय सवारी साधन, स्मार्ट मोबिलिटी सोल्युसन, र ट्राफिक तथा रोड सेफ्टी प्रविधिहरू पनि प्रदर्शित गरिने छन्।

मुख्य प्रायोजक: एभरेष्ट बैंक लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पार्टनरहरू: खल्ती बाई आईएमई (टिकटिङ), पठाओ (३०% छुट), माउन्टेन ड्यु, एचआईके भिजन, सोल्टी होटल, फ्रन्टलाइन हस्पिटल (२४/७ स्वास्थ्य सेवा)

साथै, ‘नाइमा अनलाइन भिडियो प्रतियोगिता’ समेत सुरु गरिएको छ, जसमा उत्कृष्ट भिडियोलाई १ लाख रुपैयाँ र अन्य १० जनालाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

पहिलो दिन अनिल केशरी शाहले “मोबिलिटी: हिजो, आज र भोलि” विषयमा सेसन सञ्चालन गरे। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका विज्ञहरू पनि सहभागि छन्।

टिकट खल्ती बाई आईएमई एपमार्फत उपलब्ध।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...