CG Electronics
IME Life
NIMB

याडिया भेलक्स सिरिज अब नेपालमा – नाइमा मोबिलिटी एक्स्पो २०२५ मा आधिकारिक रुपमा सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपालमा याडियाको एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रा.लि.ले देशको विद्युतीय सवारी साधन बजारमा नयाँ तरंग ल्याउने भएको छ।

नाइमा मोबिलिटी एक्स्पो २०२५ मा पहिलो पटक यी विद्युतीय स्कुटर सार्वजनिक गरिने छ। यसमार्फत नेपाली सवारी प्रयोगकर्ताले नयाँ युगको शहरी मोबिलिटी अनुभव गर्ने विश्वास लिइएको छ। याडियाको भेलेक्स सिरिजमा तीन मोडल विद्युतीय स्कुटरको सार्वजनिक हुने भएको हो। योसँगै शक्ति, प्रदर्शन र उद्देश्यका लागि निर्माण गरिएका छन्।

प्रतिक्षित लाइनअपमा समावेश छन्
भेलक्स- फास्ट चार्जिङ,
भेलक्स यू- अल्ट्रा पर्फर्मेन्स
भेलक्स एच- उच्च पर्फर्मेन्स

भेलक्स फास्ट चार्जिङ- चार्जिङ्गमा २० मिनेट मात्रै

व्यस्त जीवनशैली अपनाउने र समयको मूल्य बुझ्ने ग्राहकका लागि याडियाको यो मोडेल एक क्रान्तिकारी परिवर्तन हो। ७६ भी ३०एएच एलएफपी ब्याट्रीसहितको भेलक्स फास्ट चार्जिङ स्कुटरले ११० किमी सम्मको रेञ्ज दिन्छ।

यसले २० मिनेटमै ८०५ चार्ज गर्न सक्ने क्षमताको साथ, द्रुत गतिमा काम गर्ने, डेलिभरी सेवामा संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प हो। यसमा ३२०० वाटको मोटर, ६२ किमी प्रतिघण्टा गति र १७२ टर्क रहेको छ- जसले द्रुत ऊर्जा र भरपर्दो प्रदर्शन प्रदान गर्छ।

भेलक्स यु- अल्ट्रा प्रदर्शन, अल्टिमेट राइड

स्कुटर पारखीका लागि तयार पारिएको यादिक को प्रमुख मोडेल हो। यो डुअल ७४भी २०एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ। यसले १४० किमीसम्म रेञ्ज प्रदान गर्छ। ४९ हजार वाटको शक्तिशाली मोटर, ८० किमीरघण्टा गति र १७६ एनएम टर्क यसको प्रमुख विशेषता हो। ‘यु’को अर्थ अल्ट्रा पर्फमेन्स हो। यसले विद्युतीय स्कुटरको परिभाषालाई नै पुनःनिर्धारण गर्छ।

भेलक्स एच- उच्च प्रदर्शन, दैनिक यात्राको साथी

दैनिक प्रयोगकर्ताका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध यो मूल्यमैत्री तर शक्तिशाली मोडेल हो। यसमा ७२भी ३०एएच ब्याट्री छ। जसले १०० किमीसम्म रेञ्ज दिन्छ। ३२ हजार वाटको मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड, र १७२ एनएम टर्कसहित ‘एच’को अर्थ हाइ पर्फमेन्स भन्ने बुझिन्छ।

याडिया भेलक्स सिरिजले नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई नयाँ उचाइमा पुर्‍याउने छ। जहाँ ग्राहकहरू द्रुत चार्जिङ्ग, उच्च प्रदर्शन, वा बजेटमैत्री स्मार्ट विकल्पबीच छनोट गर्न सक्ने छन्।

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा ल्यान्ड क्रुजरको दबदबा

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा...

वि.सं.२०८३ असार १८ बिहीवार २३:१५

  काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...