CG Electronics
IME Life
Ncell NPL

दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । “महाबचत बजार“ को अपार सफलतापछि अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै, दराज ८.८ सेल्स क्याम्पेन ल्याएको छ ।

यो क्याम्पेन साउन २३ देखि २९ गतेसम्म संचालन हुनेछ, जसअन्तर्गत ग्राहकहरूले बम्पर छुट, एक्सक्लुसिभ डिल्स र रोमाञ्चक फ्ल्यास सेल्सको भरपूर फाइदा लिन सक्नेछन् ।

भर्खर सम्पन्न महाबचत बजार अभियानमा भिभोले पहिलो सातामै सयौं युनिट बिक्री गर्दै नेपाली बजारमा आफ्नो मजबुत उपस्थिति देखाएको थियो।

यही उपभोक्ता भरोसालाई निरन्तरता दिँदै, भिभोले दराजसँग सहकार्य गर्दै ८.८ क्याम्पेनमार्फत स्मार्टफोन प्रेमीहरूका लागि उत्कृष्ट डिल्स र अफरहरू प्रस्तुत गरेको छ ।

जहाँ ग्राहकहरूले प्रत्येक फ्ल्यागशिप भिभो एक्स२०० प्रोको खरिदमा रु. ४,००० बराबरको भिभो बड्स उपहार स्वरुप निःशुल्क प्राप्त गर्नेछन् ।

यस उत्साहलाई थप गर्दै, श्रावण २३ गते राती १२ बजे हुने विशेष फ्ल्यास सेलमा भिभो वाई१९एस प्रो मात्र रु ८,८८८ को विशेष मूल्यमा सीमित समयका लागि उपलब्ध हुनेछ । साथै, ग्राहकहरूले दराजमा सिधै डिस्काउन्ट भाउचरहरू रिडिम गरेर पनि थप बचत गर्न सक्नेछन् ।

भर्खर सम्पन्न महाबचत बजार अभियानमा भिभोले पहिलो सातामै सयौं युनिट बिक्री गर्दै नेपाली बजारमा आफ्नो मजबुत उपस्थिति देखाएको थियो। यही उपभोक्ता भरोसालाई निरन्तरता दिँदै, भिभोले दराजसँग सहकार्य गर्दै ८.८ क्याम्पेनमार्फत स्मार्टफोन प्रेमीहरूका लागि उत्कृष्ट डिल्स र अफरहरू प्रस्तुत गरेको छ ।

भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भन्छन्, “यो क्याम्पेन अघिल्लो अफर छुटाउनु भएका ग्राहकहरूका लागि दोस्रो अवसर हो । भिभोले सधैं प्रयोगकर्ताको आवश्यकता र रुचिलाई ध्यानमा राख्दै, देशभरका ग्राहकलाई लक्षित गरी अफरहरू ल्याउने प्रयास गर्दै आएको छ ।”

भिभोको यो डिजिटल पहल र दराजसँगको रणनीतिक सहकार्यले नेपाली अनलाइन बजारमा यसको उपस्थितिलाई अझ सशक्त बनाउँदै लगेको छ । घरमै बसी सहज रूपमा स्मार्टफोन खरिद गर्न सकिने यो अभियानले ग्राहकलाई बजेटमै स्मार्टफोन अपग्रेड गर्ने सुनौलो मौका प्रदान गर्दछ ।

 

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

केन्ट मिनरल आरओद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष योजना सार्वजनिक

केन्ट मिनरल आरओद्वारा आईसीसी टी–२० विश्वकप २०२६...

वि.सं.२०८२ फागुन ५ मंगलवार १२:२५

  काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत विश्वकै अग्रणी पानी शुद्धीकरण...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छः अध्यक्ष मारु

रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी...

वि.सं.२०८२ असोज ९ बिहीवार २२:२७

जेनजी आन्दोलनका कारण ठूलो संख्यामा सरकारी तथा निजी क्षेत्रका भौतिक...

घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

वि.सं.२०८२ असोज ८ बुधवार ००:०२

  काठमाडौँ । घोराही सिमेन्ट उद्योग लिमिटेडले “हाम्रो समुदाय, हाम्रो...

जेनजी आन्दोलनको उपलब्धीहरुलाई खेर जान दिनेछैन् : मन्त्री सिन्हा

जेनजी आन्दोलनको उपलब्धीहरुलाई खेर जान दिनेछैन् :...

वि.सं.२०८२ असोज ६ सोमवार २०:४२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनील कुमार सिन्हाले...