NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

केन्ट मिनरल आरओद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष योजना सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले ICC T20 World Cup 2026 लाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले योजनाअन्तर्गत छनोट गरिएका ग्राहकहरूलाई मुम्बईस्थित Wankhede Stadium मा हुने टी–२० विश्वकपका खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्ने जनाएको छ।

कम्पनीका अनुसार विजेताहरूलाई ३ रात ४ दिनको मुम्बई भ्रमण प्याकेज उपलब्ध गराइनेछ। उक्त प्याकेजमा काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईका तारे होटलमा बसोबास तथा भोजनको व्यवस्था समावेश गरिएको छ। साथै, मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको सिटी टुर र वानखेडे स्टेडियममा हुने खेलका विशिष्ट (VIP) टिकटसमेत प्रदान गरिने बताइएको छ।

केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा अन्तर्राष्ट्रिय बजारमा परिचित रहँदै आएको छ। नेपालमा पनि यसले “Most Trusted Brand in Nepal” को पहिचान बनाएको कम्पनीको दाबी छ। अत्याधुनिक प्रविधिमा आधारित केन्ट वाटर प्युरिफायरहरूले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पिउने पानी उपलब्ध गराउँदै आएका छन्।

कम्पनीले यस योजनामार्फत ग्राहकहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...