CG Electronics
IME Life
NIMB

मोर्बिडेली नेपालद्वारा NAIMA मोबिलिटी एक्स्पो २०२५ मा T352X र T252X सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं, भदौ २२ — काठमाडौंमा जारी NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा मोर्बिडेली नेपालले दुई नयाँ साहसिक मोटरसाइकलहरू — T352X र T252X — सार्वजनिक गर्दै नेपाली बजारमा आफ्नो औपचारिक प्रवेश गरेको छ।

मोर्बिडेलीको T352X एक एड्भेन्चर मोटरसाइकल हो, जसमा ३४९.२ सीसी ट्विन-सिलिन्डर इन्जिन, बोश डुअल च्यानल ABS, TFT डिस्प्ले, र १८ लिटरको इन्धन ट्याङ्की रहेको छ। कम्पनीले यसको एक्स्पो विशेष मूल्य रु. ९,२३,००० तोकेको छ।

त्यस्तै, T252X विशेषगरी युवाहरूलाई लक्षित गर्दै डिजाइन गरिएको मोडेल हो, जसमा २४९ सीसी इन्जिन, स्लिपर क्लच, डिजिटल डिस्प्ले, र आकर्षक लुक्स समावेश छन्। मोर्बिडेली नेपालले निकट भविष्यमा सेवा केन्द्र विस्तार, स्पेयर पार्ट्सको सजिलो उपलब्धता, र ग्राहक सन्तुष्टिमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

एक्स्पोमा अवलोकनकर्ताहरूले स्टल नं. C5 मा गएर विशेष छुट, निःशुल्क टेस्ट राइड, तथा बुकिङमा उपहार प्राप्त गर्न सक्नेछन्।

 

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा ल्यान्ड क्रुजरको दबदबा

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा...

वि.सं.२०८३ असार १८ बिहीवार २३:१५

  काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...