CG Electronics
IME Life
NIMB

नेपाल बैंकका कर्मचारी तथा ग्राहकका लागि हुन्डाई मोटर्समा विशेष छुट

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. बीच विशेष सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले हुन्डाई मोटर्सका विभिन्न मोडलका गाडी खरिद गर्दा कम्पनीले दिने नियमित छुट बाहेक थप विशेष छुट पाउने व्यवस्था गरिएको छ ।

सम्झौता अनुसार गाडी खरिद गर्दा रु. ५० हजारदेखि रु. ८१ हजारसम्म अतिरिक्त छुट उपलब्ध हुनेछ । यस व्यवस्थाले नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरूलाई सहज र लाभदायी ढंगले नयाँ गाडी खरिद गर्ने अवसर दिने विश्वास लिइएको छ ।

सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत श्री प्रकाश कुमार अधिकारी र हुन्डाई मोटर्स प्रा. लि. का महाप्रबन्धक श्री दीपक थपलियाले हस्ताक्षर गर्नुभएको हो ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...