CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकका ग्राहकका लागि किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूले वीरगंजस्थित किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

एनआईसी एशिया बैंक र किरण आँखा अस्पतालबीच आँखा उपचारमा विशेष छुट सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको हो । यस समझदारीअनुसार बैंकका ग्राहकले वीरगंजमा रहेको किरण आँखा अस्पतालमा उपचार गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले इएम, मर्चेन्ट नेटवर्क, क्यूआर पेमेंट, डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

यस सहकार्यले ग्राहकहरूलाई आँखा उपचारमा राहत मिल्नुका साथै देशभर डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार विस्तारमा टेवा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम गिरी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:१४

निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत...

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२

  धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

वि.सं.२०८३ जेठ १३ बुधवार २१:५३

  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएफआरएस–१७ कार्यान्वयनलाई प्रभावकारी तथा...

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:४२

  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...