CG Electronics
IME Life
NIMB

राप्रपाद्वारा दोलखामा “शुभ दीपावली, छठ तथा नेपाल सम्वत् ११४६” शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला (प्रदेश ‘ख’) द्वारा आयोजित “शुभ दीपावली, छठ तथा नेपाल सम्वत् ११४६” शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम – २०८२ दोलखामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा पार्टीका पदाधिकारी, कार्यकर्ता तथा विभिन्न समुदायका स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले आपसी शुभकामना साटासाट गर्दै दीपावली, छठ पर्व र नेपाल सम्वत् ११४६ को हार्दिक मंगलकामना व्यक्त गरेका थिए।

सो अवसरमा वक्ताहरूले नेपाली समाजमा रहेका विविध संस्कृतिहरूले एकता, सहिष्णुता र सद्भाव बढाउने सन्देश दिन्छन् भन्दै सबै धर्म, जात र संस्कृतिप्रति सम्मान गर्न आग्रह गरेका थिए।

कार्यक्रमले आपसी सम्बन्ध सुदृढ गर्दै स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन सुदृढीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...