CG Electronics
IME Life
NIMB

प्रहरीलाई २५१ वटा सवारीसाधन खरिद गर्न अर्थ मन्त्रालयको सहमति

NIMB
Himalayan Bank

काठमाडौँ। हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधन पुनः व्यवस्थापन गर्न नेपाल प्रहरीले नयाँ गाडी खरिद गर्ने भएको छ। यसका लागि अर्थ मन्त्रालयले पहिलो चरणमा २५१ वटा सवारीसाधन खरिदको सहमति प्रदान गरेको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालयको सहमतिअनुसार, नेपाल प्रहरीलाई १७५ वटा, सशस्त्र प्रहरीलाई ७० वटा र राष्ट्रिय अनुसन्धान विभागलाई ६ वटा गाडी खरिद गर्न अनुमति दिइएको हो।

अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार, आइतबार प्रहरीलाई गाडी खरिदको लागि औपचारिक सहमति प्रदान गरिएको हो।

आगामी निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले प्रहरी संगठनसँग पर्याप्त सवारीसाधन नहुँदा यो निर्णय गरिएको जनाइएको छ।

निर्वाचन आयोगले पनि आवश्यक सुरक्षाका उपकरण र सवारीसाधन छिटो उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै आएको थियो। यसै क्रममा, प्रहरीले ‘विशेष परिस्थिति’ भन्दै सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको हो।

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखरा आधिकारिक डिलर नियुक्त

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज...

वि.सं.२०८३ असार २७ शनिवार १२:३२

  काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...