CG Electronics
IME Life
NIMB

प्रोटोनले मलेसियामा सार्वजनिक गर्यो नयाँ इलेक्ट्रिक कार ‘ईमास ५’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । मलेसियाली कार निर्माता कम्पनी प्रोटोनले नयाँ इलेक्ट्रिक कार ईमास ५ मलेसियाली बजारमा सार्वजनिक गरेको छ। यो मोडल प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छ।

प्राइम भेरिएन्ट सुलभ मूल्यमा ५८ kW मोटर र ३०.१२ kWh ब्याट्रीसहित आएको छ, जसले सिंगल चार्जमा २२५ किलोमिटर यात्रा गर्न सक्छ। प्रिमियम भेरिएन्ट ८५ kW मोटर र ४०.१६ kWh ब्याट्रीसहित आएको छ र सिंगल चार्जमा ३२५ किलोमिटर यात्रा गर्न सक्षम छ। प्रिमियम मोडलमा थप लक्जरी सुविधाहरू जस्तै पावर टेलगेट र फरक इन्टेरियर कलर उपलब्ध छन्।

दुवै भेरिएन्टमा आधुनिक डिजाइन, १४.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, फुल ADAS, ६ एयरब्याग, र लामो वारेन्टी सुविधा उपलब्ध छन्। नेपाली बजारमा प्रोटोनका गाडीहरू जगदम्बा मोटर्सले बिक्री–वितरण गर्दै आएको छ र भविष्यमा ईमास ५ पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...