CG Electronics
IME Life
NIMB

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

NIMB
Himalayan Bank

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले आफ्ना ग्राहकहरुको सुरक्षालाई प्राथमिकता दिँदै ‘सेफ्टी रिकल’ अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत सन् २००१ देखि २०१४ सम्मका मोडेलका ज्याज (Jazz), अकर्ड (Accord), सीआर–भी (CRV), सिभिक (Civic), सिटी (City), र स्ट्रिम (Stream) गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गरिनेछ।

यो अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी सेफ्टी रिकल अभियानको हिस्सा हो। यसको उद्देश्य पुराना गाडीमा एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाउँदै यात्रुको सुरक्षालाई सुनिश्चित गर्नु हो।कम्पनीले बताएको छ कि निःशुल्क परिवर्तन दक्ष प्राविधिकहरूले गर्नेछन् र ग्राहकहरूले आफ्नो गाडी यस अभियानमा समावेश छ कि छैन भनी नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।

आधिकारिक सर्भिस सेन्टर सम्पर्क :

काठमाडौं: ९८०११०८१११, ०१–५१५३५४२, ५१५३०४१

पोखरा: ९८४६९७७६२९, ९८५६०३३८२८

विराटनगर: ९८५२०२३२१२, ९८०७३०३२१२

बुटवल: ९८५७०३७८७७, ९८०२६२२२८०

वीरगन्ज: ९८०३१५६४३०

स्याकार ट्रेडिङ्गले आफ्ना ग्राहकहरुलाई सुरक्षित यात्राको सुनिश्चितताका लागि अभियानमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखरा आधिकारिक डिलर नियुक्त

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज...

वि.सं.२०८३ असार २७ शनिवार १२:३२

  काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...