CG Electronics
Ncell NPL
TATA Banner

अटो क्षेत्रमा समर्पित रोशनकुमार श्रेष्ठ सम्मानित

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौं । बिगत लामो समयदेखी निरन्तर अटो पत्रकारिता क्षेत्रमा समर्पित भएर देशभर सेवा दिदै आईरहेको अटो नेपाल, मासिक पत्रिकाको प्रकाशक रोशनकुमार श्रेष्ठ छैंठौ जिनियस म्युजिक अवार्डद्धारा सम्मानित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँज्यूको आतिथ्यमा सम्पन्न भएको थियो । उहाँ अटो क्षेत्रमा मात्र नभएर अन्य समाजसेवा कार्यमा समेत निकैं सक्रिय रुपमा नैं निरन्तर लागिरहेका छन् भने लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डसका संस्थापक अध्यक्ष, अटो नेपाल, पत्रिकाको प्रकाशक तथा लायन्स इन्टरनेशनल, डिष्ट्रिक जेका कर्पोरेट कम्युनिकेशन चिफ लगायतमा हुनुहुन्छ ।

मैले गरेको योगदान र आफ्नो पेशागत कार्यप्रति समर्पणको मूल्यांकन स्वरूप प्राप्त सम्मान पाउनु मेरो लागि ठूलो गर्व र प्रेरणाको क्षण बनेको लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

CG Electronics
एनपीएल सिजन २ का सर्वोत्कृष्ट खेलाडी बने रोहित पौडेल

एनपीएल सिजन २ का सर्वोत्कृष्ट खेलाडी बने...

वि.सं.२०८२ मंसिर २८ आइतवार ०८:३०

  काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर...

नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र...

वि.सं.२०८२ मंसिर २७ शनिवार २३:४६

काठमाडौं । नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

दिपल एस–०५ युरो एनक्याप २०२५ मा ५–स्टार रेटिङसहित नेपालमा उपलब्ध सुरक्षित र प्रविधिमैत्री इभीको रूपमा स्थापित

दिपल एस–०५ युरो एनक्याप २०२५ मा ५–स्टार...

वि.सं.२०८२ मंसिर २७ शनिवार १३:२०

  काठमाडौँ। दिपलको प्रिमियम एसयुभी दिपल एस–०५ ले सन् २०२५...

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर,...

वि.सं.२०८२ मंसिर २४ बुधवार २०:०८

  काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक...

इन्जिन र फिचर अपडेटसहित नयाँ हन्टर ३५० नेपाली बजारमा

इन्जिन र फिचर अपडेटसहित नयाँ हन्टर ३५०...

वि.सं.२०८२ मंसिर २३ मंगलवार २०:५९

काठमाडौं । रोयल इनफिल्डको बजेट श्रेणीमा पर्ने हन्टर ३५० अब...

एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी स्पोन्सर

एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को...

वि.सं.२०८२ मंसिर २१ आइतवार २२:०९

  काठमाडौं । एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को...