CG Electronics
IME Life
NIMB

नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल विद्युतीय व्यावसायी महासंघको सोह्रौँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशन सम्पन्न गरी आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरिएको छ। देशभरका जिल्ला, नगर संघ तथा एसोसिएट सदस्यहरू सहभागी रहेको महाधिवेशनले दिलिप कुमार अग्रवाललाई महासंघको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।

विद्युतीय व्यवसाय क्षेत्रमा संलग्न व्यवसायीहरूको हित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा नीतिगत सुधारका लागि क्रियाशील रहेको महासंघले यस कार्यकालका लागि व्यापक अनुभव र नेतृत्व क्षमतासहितको टोली चयन गरेको छ।

निर्वाचित पदाधिकारीहरू यसप्रकार छन् :

अध्यक्ष : दिलिप कुमार अग्रवाल

प्रथम उपाध्यक्ष : गोपाल अग्रवाल

द्वितीय उपाध्यक्ष : लेखनाथ सापकोटा

तृतीय उपाध्यक्ष : प्रकाश चन्द्र पाण्डे

महासचिव : शंकर देवकोटा

कोषाध्यक्ष : राजेश गौतम

सचिव : लोकनाथ पोखरेल

सह–कोषाध्यक्ष : शंकर प्रसाद पोख्रेल

कार्यसमिति सदस्यहरू :

ओम प्रसाद चालिसे, सरोज कुमार रेग्मी, कृष्ण प्रसाद कुइँकेल, राजेन्द्र पौड्याल, प्रभाकर पुरी, सुजन अधिकारी, डोलराम न्यौपाने

प्रदेशगत प्रतिनिधि सदस्यहरू:

कोशी प्रदेश – चन्द्रमणि देवकोटा

मधेश प्रदेश – प्रेम कुमार ठाकुर

बागमती प्रदेश – दिबेश कुमार जैन

लुम्बिनी प्रदेश – दिपक पौडेल

नव–निर्वाचित नेतृत्वले विद्युतीय व्यवसाय क्षेत्रको सुदृढीकरण, व्यवसाय मैत्री नीतिको निर्माण तथा प्रदेश–स्तरीय समन्वय विस्तारमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यसमिति सदस्य (कोशी प्रदेश) – चन्द्रमणि देवकोटा
कार्यसमिति सदस्य (मधेश प्रदेश) – प्रेम कुमार ठाकुर
कार्यसमिति सदस्य (बागमती प्रदेश) – दिबेश कुमार जैन
कार्यसमिति सदस्य (लुम्बिनी प्रदेश) – दिपक पौडेल

 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...