CG Electronics
IME Life
NIMB

लायन्स क्लवको आयोजनामा रक्तदान सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डस, महिला जागरण मञ्च र अटो नेपाल, पत्रिकाको संयुक्त आयोजनामा मैतीदेवी मन्दिरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा ३० जनाले रक्तदान गर्नुका साथैं सबैंको सहयोगले कार्यक्रम निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताउनुभयो ।

विगत १७ वर्षदेखि सहयोगी महिला जागरण मञ्चले नियमित रुपमा ३–३ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र अहिले ठाउँको अभाव, सडक छेऊमा एकदम साँघुरिएको कार्यक्रम स्थलको कारण ३५ जना रक्तदाता संख्या अनुमानित गरी गरिएको उक्त कार्यक्रममा ७ जनाको स्वास्थ्य अवस्थाको कारणले रक्तदान गर्न नसकेको क्लवकी अध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो ।

रक्तदान कार्यक्रममा आफ्नी आमाको जन्मदिनको अवसरमा ९९ पटक रक्तदान गर्नुहुँदै सुन्दरीजल निवासी लायन्स लिडर विष्णुबहादुर श्रेष्ठ तथा (एकै परिवारका ३ जना सदस्य) यस संस्थाका कोषाध्यक्ष लायन कृष्टिना ताम्राकार तथा उहाँको बहिनी एलिशा ताम्राकार, छोरी कृषा शाक्यले रक्तदान गर्नुभएको थियो ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको डिष्ट्रिक कर्पोरेट कम्युनिकेशन चिफ, लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...