CG Electronics
IME Life
Ncell NPL

प्रोटोन ईमासको काठमाडौँमा एक्सचेन्ज अफर

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी (इभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रम नोभेम्बर २१ देखि २३ सम्म काठमाडौँको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुनेछ।

तीन दिनसम्म चल्ने अफरमा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका विशेषताहरू, उपलब्ध सेवा सुविधा, तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफर रु. ४६.९९ लाखदेखि सुरु हुनेछ।

कम्पनीका अनुसार प्रोटोन ईमास ७ मा शक्तिशाली १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लिरेन्स, तथा एनइडिसी रेन्ज ४९२ र ५८५ किलोमिटर उपलब्ध छ। उन्नत सुरक्षात्मक विशेषता र प्रिमियम डिजाइनले सुसज्जित यस EV को लम्बाइ ४६१० मिमी रहेको छ।

यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इलेक्ट्रिक सवारीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने कम्पनीले जनाएको छ।

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:३४

  काठमाडौं, नेपाल - २२ अप्रिल २०२६: चांगान ग्रुपले सन्...

नाडा र वाणिज्य विभागबीच अधिकतम मूल्य स्टिकरबारे छलफल

नाडा र वाणिज्य विभागबीच अधिकतम मूल्य स्टिकरबारे...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:१६

  काठमाडौं, बैशाख ८ — नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...