CG Electronics
IME Life
Ncell NPL

कामना सेवा विकास बैंक र होटल सब्रिनाबीच सेवा–शुल्क छुट सम्झौता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । कामना सेवा विकास बैंकले काठमाडौँ–बुढानिलकण्ठस्थित होटल सब्रिनासँग सेवा–शुल्क छुट सम्बन्धी सम्झौता सम्पन्न गरेको छ। उक्त सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले होटलमा उपलब्ध अकोमोडेसन, फुड तथा बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँगको आवद्धता प्रमाणित गर्ने कागजात—जस्तै बैंकको ID वा अन्य मान्य प्रमाण—पेश गरेपछि यो सुविधा सहज रूपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यस सहकार्यले बैंकसँग आवद्ध सेवाग्राही तथा कर्मचारीहरूलाई उच्चस्तरीय आतिथ्य सेवामा विशेष लाभ दिलाउने अपेक्षा बैंकले गरेको छ।

सम्झौतामा बैंकतर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटल सब्रिनातर्फबाट सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन्।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा सम्पन्न, ८.७५ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

  काठमाडौं । Prabhu Insurance Company Limited को ३० औँ...