CG Electronics
IME Life
NIMB

नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ कार्यान्वयनबारे नाडाको जानकारी

NIMB
Himalayan Bank

काठमाडौं । बन तथा वातावरण मन्त्रालयले मिति २०८२ असार ९ गतेको नेपाल राजपत्रमार्फत नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) लागू गरिसकेको अवस्थामा, उक्त मापदण्ड कार्यान्वयन सम्बन्धी केही महत्वपूर्ण प्रावधानबारे नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले जानकारी गराएको छ।

नेपाल सरकार, अर्थ मन्त्रालयले २०८२ असोज १० गते प्रकाशित राजपत्रमार्फत नयाँ मापदण्ड लागू हुनुअघि प्रोफर्मा इनभ्वाइस जारी भइसकेका सवारीसाधन, साथै नेपालमै एसेम्बल वा उत्पादन हुने सवारीसाधन तथा तिनका पार्टपूर्जाका हकमा २०८२ मंसिर १५ गतेसम्म पुरानै मापदण्डअनुसार पैठारी गर्न सकिने व्यवस्था गरेको छ।

नाडाका अनुसार, सोही व्यवस्थाअनुरूप तोकिएको समयसीमाभित्र वाँकी रहेका सवारीसाधनहरू भन्सार जाँचपास गरिदिन सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ।

यस व्यवस्था कार्यान्वयनका लागि नाडाले बन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग पत्राचार गरी आवश्यक पहलहरू गर्दै आएको जानकारी पनि संस्थाले सार्वजनिक गरेको छ।

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...