CG Electronics
IME Life
NIMB

एन आई सी एशिया बैंकका ग्राहकहरूले दृष्टि आई केयरमा २०प्रतिशत सम्म छुट पाउने

NIMB
Himalayan Bank

 

काठमाडौं । एन आई सी एशिया बैंक र दृष्टि आई केयर सिस्टमबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरूले काठमाडौंस्थित दृष्टि आई केयरमा विभिन्न सेवा लिँदा डिजिटल भुक्तानीमार्फत २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

यो सुविधा अन्तर्गत ग्राहकहरूले आँखा, नाक, कान तथा घाँटीसम्बन्धी उपचारमा छुट पाउनेछन्। सामान्य ईएम् सेवामा २०% छुट, विशेष उपचारमा १०% छुट, आँखा उपचारका लागि विभिन्न प्रकारका उपचारमा ५% देखि २०% छुटको सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले यो सुविधा प्रयोग गर्न बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्डमार्फत भुक्तानी गर्न सक्नेछन् वा मोबैंक एपमार्फत पनि भुक्तानी सम्भव छ।

बैंकले जनाएको छ कि यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य सेवा पहुँचमा सहयोग पुर्‍याउने साथै मुलुकमा डिजिटल भुक्तानी प्रवद्र्धनमा पनि योगदान पुर्‍याउने विश्वास लिएको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...