CG Electronics
IME Life
Ncell NPL

सांग्रिला मोटर्सद्वारा लिपमोटर कस्टमर रैली भव्य रूपमा सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ, नेपाल – २०८२ पुस ५ गते शनिबार सांग्रिला मोटर्स प्रा. लि.ले आफ्नो बहुप्रतिक्षित “लिपमोटर कस्टमर रैली “ भव्य रूपमा सम्पन्न गरेको छ। “लेट्स लिप इन्टु एन अनफर्गेटेबल एक्सपेरियन्स“ भन्ने नाराका साथ आयोजित यस रैलीले लिपमोटर परिवारका ग्राहकहरूलाई मनोरम ड्राइभ, सामुदायिक भाइचारा र उत्सवको अनुभव दिलाएको छ।

रैलीको सुरुवात सानेपास्थित हेरिटेज गार्डेनबाट बिहान ८ः०० बजे भएको थियो। कार्यक्रमको औपचारिक फ्ल्याग–अफ लिपमोटर ब्रान्ड एम्बेसडर रोहित पौडेल र सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले संयुक्त रूपमा गरेका थिए।

फ्ल्याग–अफपछि विद्युतीय सवारी साधनहरूले राजधानी काठमाडौँबाट नगरकोटस्थित क्लब हिमालयसम्मको यात्रा तय गरे। यस ड्राइभले सहभागीहरूलाई लिपमोटर ईभीको उत्कृष्ट कार्यक्षमता र ह्यान्डलिङको अनुभव लिन र अन्य ईभी प्रेमीसँग साटासाट गर्न अवसर प्रदान गरेको थियो।

क्लब हिमालयमा क्विज, खेलकुद, बफे लन्च, नेटवर्किङ सेसन र गाडीको चेकजाँच जस्ता विविध गतिविधिहरू आयोजना गरियो, जसले ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ मजबुत बनाएको छ।

सांग्रिला मोटर्स प्रा. लि.को बारेमा:
सांग्रिला मोटर्स प्रा. लि. नेपालमा लिपमोटर गाडीहरूको आधिकारिक वितरक हो। कम्पनी उत्कृष्ट ग्राहक सेवा र दिगो विद्युतीय मोबिलिटी सोलुसन्स प्रदान गर्न समर्पित छ।

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

नाडा र वाणिज्य विभागबीच अधिकतम मूल्य स्टिकरबारे छलफल

नाडा र वाणिज्य विभागबीच अधिकतम मूल्य स्टिकरबारे...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:१६

  काठमाडौं, बैशाख ८ — नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:५८

  काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विश्वव्यापी...