CG Electronics
IME Life
NIMB

दिपलको ‘फेस्टिभ ड्राइभ’ : क्रिसमस र नयाँ वर्षका अवसरमा विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज अभियान

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका लागि नं १ लक्जरी इलेक्ट्रिक भी (इभी) ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ का अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम “दिपल फेस्टिभ ड्राइभ” सुरु गरेको छ।

यस अभियानमार्फत ग्राहकहरूले अत्याधुनिक इभी प्रविधिको अनुभव गर्नुका साथै चाडपर्वको अवसरमा आकर्षक फेस्टिभ बेनेफिटहरू पाउनेछन्। कार्यक्रम पुस १० देखि १७ सम्म सञ्चालन हुनेछ।

ग्राहकहरूले नक्सालस्थित चांगान सोरुममा दिपलका प्रिमियम इभी मोडेलको टेस्ट ड्राइभ लिन सक्नेछन्। साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल इभी एक्सचेन्ज गर्ने सुविधा पनि उपलब्ध हुनेछ। यो अभियानको मुख्य उद्देश्य नेपाली उपभोक्तालाई स्मार्ट, स्वच्छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटीतर्फ प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा फेस्टिभ डेकोरेसन, सान्टा रोबोट अनुभव र सहभागी ग्राहकहरूले आकर्षक गिफ्ट ह्याम्पर पाउने व्यवस्था गरिएको छ। दिपलले नविनता, जीवनशैली र उत्सवलाई एउटै प्लेटफर्ममा समेट्ने उद्देश्यले यो अभियान सुरु गरेको हो।

साथै, आयोजकले यस अभियानमार्फत ग्राहकसँग केवल अफर मात्र होइन, भावनात्मक सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको बताएका छन्।

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...