CG Electronics
IME Life
NIMB

ताम्बा परम्पराको दस्तावेज ‘ताम्बा ह्रिमठिम’ लोकार्पण

NIMB
Himalayan Bank

 

काठमाडौँ । हुन थालेकाले पुर्खाले नबुझ्ने अवस्था सिर्जना भएको भन्दै ताम्बा परम्परा जोगाउन मोक्तानहरूको योगदान महत्वपूर्ण रहेको बताए ।

लेखक मोक्तान नेपाल तामाङ ताम्बा घेदुङका सङ्घीय अध्यक्ष, ताम्बा ज्ञान अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष तथा ताम्बा सङ्घ नेपालका संस्थापक उपाध्यक्षसमेत हुन् ।

विगत तीन दशकदेखि खोज, अध्ययन, अनुसन्धान र अभ्यासमा संलग्न मोक्तानले पुस्तान्तरण हुँदै आएको ताम्बा परम्परालाई केही बाध्यता, रहर र विवशताबीच जोगाउँदै आएको आफ्ना अनुभव पुस्तकमा समेटिएको बताए । तामाङ ह्युलका लागि ताम्बा, बोन्बो, लामा र गान्बा अपरिहार्य रहेको उल्लेख गर्दै तीमध्ये ताम्बा संस्थालाई स्थापित र निरन्तरता दिन समाज सञ्चालनमा योगदान पुर्‍याउने उद्देश्यले पुस्तक तयार पारेको उनको भनाइ थियो ।

 

लेखक मोक्तानले ताम्बाको तहसम्बन्धी सबै विषय समेट्न नसकिए पनि प्रारम्भिक रूपमा पुस्तक ल्याइएको बताए । ‘चावाई बोन, चवाईसिङ्गे लामा र चवाईसिंह’का कारण ताम्बा परम्परा जोगिइरहे पनि अझै स्पष्ट दिशामा अघि बढ्न नसकेको उनको भनाइ थियो । पुस्तक तामाङ समुदायको साझा सम्पत्ति भएकाले समीक्षकहरूको सुझावअनुसार आगामी संस्करणमा थप परिस्कृत गरिने उनले बताए ।

लेखक खोजराज गोलेद्वारा सम्पादित पुस्तक ताम्बा ज्ञान अध्ययन प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । कार्यक्रममा सम्पादक गोलेले पुस्तक सबै तामाङका लागि उपयोगी रहेको बताए । कमल योञ्जनको आवरण रहेको २२४ पृष्ठको यस पुस्तकको मूल्य ९५० रुपैयाँ तोकिएको छ ।

कार्यक्रममा ताम्बा सङ्घ नेपालका अध्यक्ष दावावाङ्गेल मोक्तान, साङलाल घिसिङ, पुस्तकको सहयोगीहरु, संचारकर्मी, लगायतको उपस्थिति थियो ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...