CG Electronics
Ncell NPL
NIMB

अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहित दिपलको ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्यु दिपल ई०७ – ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक गरेको छ । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गर्नु भएको हो ।

‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण कन्टिनियस ड्याम्पिंग कन्ट्रोल (सीडीसी)सहितको एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम हो जसले भौगोलिक अवस्था हेरेर एसयुभीको ग्राउन्ड क्लेरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाइदिन्छ जसले नेपालको भौगालिक परिस्थितिमा असाधारण स्थिरता र आराम प्रदान गर्छ । उच्च गतिमा ई०७ को ग्राउन्ड क्लेरेन्स स्वचालित रुपमा कम भएर एसयुभीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर पनि यसमा रहेको छ ।

दिपल ई०७ को पहिलो भर्सन गर्न वर्ष नेपाली बजारमा विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभीका रुपमा नेपाली बजारमा प्रवेश गरेको थियो । नयाँ ट्रान्सफर्मर एक्सको आगमनसँग दिपलले लक्जरी र एड्भेन्चर दुवैलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण कन्टिनियस ड्याम्पिंग कन्ट्रोल (सीडीसी)सहितको एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम हो जसले भौगोलिक अवस्था हेरेर एसयुभीको ग्राउन्ड क्लेरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाइदिन्छ जसले नेपालको भौगालिक परिस्थितिमा असाधारण स्थिरता र आराम प्रदान गर्छ । उच्च गतिमा ई०७ को ग्राउन्ड क्लेरेन्स स्वचालित रुपमा कम भएर एसयुभीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर पनि यसमा रहेको छ ।

नयाँ ई०७ मा लक्जरीको स्तरलाई पनि बेजोड बनाइएको छ । यसका चार वटै सिट मजास, हिटिंग, भेन्टिलेटेड र वेलकमिंग छन् । साथै यसमा विशेष जिरो ग्रयाभिटिी रिल्याक्सेसन मोड छ जसले गाडी भित्रको वातावरणलाई वास्तवमै पर्सनल वेलनेस लाउन्जमा परिणत गरिदिन्छ । पछाडिका यात्रुले पनि ट्रंक अपरेसन, डोम खोल्ने, क्लाइमेट कन्ट्रोल गर्ने, सनसे र सिट फोल्डिंग नियन्त्रण गर्ने सक्नेछन् ।

यस एसयुभीलाई आफ्नो ट्रान्सफर्मर क्षमता मार्फत एसयुभी, पिकअप, क्याम्पिंग र आरभी गरी चार वटा छुटाछुटै रुपमाले प्रयोग गर्न सक्निछ । ५ मिटर लामो, ३१२० एमएम ह्विलवेस, ६५५ केजी पेलोड क्यापासिटी र क्लास लिडिंग १३१ लिटरको फ्रंकले यसको डिजाइन र उपभोगिता दुवैलाई बेजोड बनाइदिएको छ ।

यो सम्पूर्ण अनुभवलाई उर्जा दिन यसमा ८९.९८ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले एक सिंगल चार्जमा ५९० किलोमिटर डब्लुएलटीपी रेन्ट उपलब्ध गरउाँछ । यसमा २४० किलोवाटको डीसी चार्जसम्म सपोर्ट गर्छ भने ६०० एमएम वाटर वेडिंग क्यापासिटी, भीटुएल एक्सटनल पावर आउटपुछ र विशेष इनर्जी सेभिंग सिस्टम रहेको छ जसको प्रयोगले ड्राइभिंग रेन्जलाई २० प्रतिशतसम्म वृद्धि गर्छ ।

अल न्यु दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र यो हेवाइट, ब्ल्याक र ग्रेमा उपलब्धछ ।
ट्रान्सफर्मर एक्सको सार्वजनिक गर्नुहुँदै एमएडब्लु वृद्धिका विष्णु अग्रवालले ‘इनोभेसन एमएडब्लुको डिएनएमै भएको बनाउनु भयो । ‘एमएडब्लुले सधैं भोलिको प्रविधिलाई आज नै प्रस्तुत गर्दै आएका छौं । दिपल ई०७ ले नेपाली अटो बजारलाई पुन परिभाषित गर्नेछ ।’ उहाँले भन्नु भयो, ‘एमएडब्लु सदा ग्राहकको सन्तुष्टि र सेवामा तत्पर रहन्छ ।’

CG Electronics
दराजको ‘१ रुपैयाँ डिल’ बन्यो भाग्य बदल्ने अवसर, ललितपुरकी आश्मा दाहालले पाइन् एथर रिज्टा इलेक्ट्रिक स्कुटर

दराजको ‘१ रुपैयाँ डिल’ बन्यो भाग्य बदल्ने...

वि.सं.२०८२ माघ २७ मंगलवार ०९:१०

काठमाडौं । एक रुपैयाँको साधारण खरिदले पनि ठूलो जित दिलाउन...

दाइहात्सुले सार्वजनिक गर्यो दुई नयाँ इलेक्ट्रिक मिनी कमर्शियल भ्यान

दाइहात्सुले सार्वजनिक गर्यो दुई नयाँ इलेक्ट्रिक मिनी...

वि.सं.२०८२ माघ २५ आइतवार २२:२५

  काठमाडौं । जापानी अटोमोबाइल निर्माता दाइहात्सु मोटरले आफ्ना दुई...

जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु, फ्रि चेकअप र विशेष छुट उपलब्ध

जीहो इलेक्ट्रिक स्कुटरको ‘ईभी केयर क्याम्प’ सुरु,...

वि.सं.२०८२ माघ २५ आइतवार २२:१५

  काठमाडौं । नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक...

तपाईंको बजारमा होन्डा एक्सचेन्ज क्याम्प सुरु, पुराना सवारी साटेर नयाँ किन्न सकिने

तपाईंको बजारमा होन्डा एक्सचेन्ज क्याम्प सुरु, पुराना...

वि.सं.२०८२ माघ २५ आइतवार २१:१३

  काठमाडौं।पानिपोखरीस्थित तपाईंको बजार (Tapaikobazar) मा माघ २५ गतेदेखि फागुन...

११ महिनामा ४,२४९ विद्युतीय दुई पांग्रे दर्ता, मंसिरपछि निरन्तर गिरावट

११ महिनामा ४,२४९ विद्युतीय दुई पांग्रे दर्ता,...

वि.सं.२०८२ माघ २५ आइतवार २०:५०

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा देशभर ४ हजार...

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च

वि.सं.२०८२ माघ २५ आइतवार ०९:०७

  काठमाडौं । होन्डाले शाइन १२५ को नयाँ विशेष संस्करण...