CG Electronics
IME Life
NIMB

हिमालयन लाइफको १९औँ वार्षिक साधारणसभा माघ २८ मा

NIMB
Himalayan Bank

 

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको माघ २ गतेको बैठकले माघ २८, बुधबार बिहान १० बजे काठमाडौं, नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा उन्नाइसौँ वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।

कम्पनीले यसअघि पुस २५ मा बसेको बैठकमा गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरिसकेको थियो। साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ।

सभाले कम्पनी ऐन, २०६३ अनुसार चालू आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नेछ। आवश्यक परे नियमनकारी निकायका निर्देशन अनुसार प्रस्तावमा संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने निर्णय सभामा तय गरिएको छ।

कम्पनीले साधारणसभाका लागि शेयर दाखिल खारेज (बुक क्लोज) माघ १५ तय गरेको छ। यस अनुसार माघ १४ सम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...