CG Electronics
IME Life
NIMB

शौर्य सिमेन्ट इण्डष्ट्रिजद्वारा वार्षिक स्वास्थ्य परीक्षण शिविर सम्पन्न

NIMB
Himalayan Bank

 

सिराहा । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्ना कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य र कल्याणलाई उच्च प्राथमिकतामा राख्दै सिराहा जिल्लाको मिर्चैयास्थित कारखानामा वार्षिक स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। शिविर फूलकुमारी महतो मेमोरियल अस्पतालको सहकार्यमा सञ्चालन गरिएको थियो।

शिविरमार्फत करिब २५० जना कर्मचारी तथा श्रमिक लाभान्वित भएका थिए। सहभागीहरूको सामान्य स्वास्थ्य परीक्षण, आवश्यक चिकित्सकीय परामर्श र स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको थियो। कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित, स्वस्थ र उत्पादनशील कार्य वातावरण सिर्जना गर्नु रहेको थियो।

शौर्य सिमेन्ट इण्डष्ट्रिजले सामाजिक उत्तरदायित्व तथा कर्मचारी कल्याणलाई प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...