CG Electronics
Ncell NPL
NIMB

वि.सं.२०८२ फागुन ७ बिहीवार

skip this CG Electronics  (Content Block)2

गालीले हैन, आर्थिक एजेण्डाले दल स्थापित हुनुपर्छ : अध्यक्ष ढकाल

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक ऐजेण्डा स्थापित हुनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा धारणा राख्दै अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने उनले बताए । कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उनले बताए ।

‘राजनीतिक दलका नेताले अर्काे दललाई नराम्रो देखाउने प्रचलन छ । आफ्ना एजेण्डा स्थापित गर्नतर्फ कोही लाग्दैनन्,’ ढकालले भने ।

निजी क्षेत्रप्रति राजनीतिक दलको धारणा नकारात्मक हुने गरेकोले पनि विभिन्न समयमा त्यसको असर भोग्नु परेको बताए । ‘निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ?’ उनले भने, ‘मन्त्रालय मन्त्रालयबीच कोडिनेसन छैन ।

डिसिजन गर्दा पपुलरिजन खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।’
निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ ।

CG Electronics
एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा रु. १५० को छुट अफर

एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा रु. १५०...

वि.सं.२०८२ फागुन ६ बुधवार १९:५४

काठमाडौं। एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको...

आइसिटी छात्रवृत्तिका लागि आवेदन खुल्यो, ५९ विद्यार्थीका लागि करिब २ करोड ७२ लाख बराबरको छात्रवृत्ति

आइसिटी छात्रवृत्तिका लागि आवेदन खुल्यो, ५९ विद्यार्थीका...

वि.सं.२०८२ फागुन ६ बुधवार ११:३०

  काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक...

बेलायतबाट फर्केका युवाद्वारा काठमाडौंमा ‘एसईए कन्सल्टेन्सी’ सञ्चालन

बेलायतबाट फर्केका युवाद्वारा काठमाडौंमा ‘एसईए कन्सल्टेन्सी’ सञ्चालन

वि.सं.२०८२ फागुन ६ बुधवार ११:२७

  काठमाडौं । बेलायतमा उच्च शिक्षा अध्ययन गरी स्वदेश फर्केका...

आठौँ ‘कुलपुत्र प्रबज्या’ कार्यक्रम फागुन २६ देखि सुरु हुने

आठौँ ‘कुलपुत्र प्रबज्या’ कार्यक्रम फागुन २६ देखि...

वि.सं.२०८२ फागुन ६ बुधवार ११:१६

  ललितपुर । प्रबज्या सामाजिक नेपाल ले आठौँ ‘कुलपुत्र प्रबज्या’...

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल र एसिया–प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल...

वि.सं.२०८२ फागुन ६ बुधवार ११:१०

काठमाडौं । ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई...

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष...

वि.सं.२०८२ फागुन ६ बुधवार ११:०७

  काठमाडौँ। लाजिम्पाटस्थित होटल ले हिमालयको छैठौं तलामा रहेको पान–एशियन...