CG Electronics
IME Life
NIMB

आठौँ ‘कुलपुत्र प्रबज्या’ कार्यक्रम फागुन २६ देखि सुरु हुने

NIMB
Himalayan Bank

 

ललितपुर । प्रबज्या सामाजिक नेपाल ले आठौँ ‘कुलपुत्र प्रबज्या’ कार्यक्रम फागुन २६ गतेदेखि सञ्चालन गर्ने भएको छ।

अखिल नेपाल भिक्षु महासंघ तथा थाई–इन्डिया–नेपाल धर्मदूतसँगको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रम चैत्र १७ गतेसम्म (March 10–31, 2026) सञ्चालन हुनेछ। कार्यक्रममा देशभरका विभिन्न स्थानबाट ५०० जनालाई प्रब्रजित गरी श्रामणेर भिक्षु बनाइने योजना रहेको जनाइएको छ।

संस्थाका अनुसार बुद्ध शिक्षा जनमानसमा विस्तार गर्दै सभ्य समाज निर्माण गर्ने उद्देश्यले सन् २०११ देखि यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। हालसम्म सात चरणमा १११, १,११२, १५०, १,११९, ५००, १,२५० र ५०० जना गरी हजारौँ युवालाई प्रबज्या दिइसकिएको छ।

कार्यक्रमसम्बन्धी जानकारी दिन फागुन ६ गते दिउँसो २:३० बजे ललितपुर महानगरपालिका–३, पुल्चोकस्थित अक्षेश्वर महाविहारमा पत्रकार सम्मेलन आयोजना गरिने कार्यक्रम निर्देशक राजेश शाक्यले जानकारी दिएका छन्।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...