CG Electronics
IME Life
NIMB

महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल उद्योग परिसंघले स्वागत

NIMB
Himalayan Bank

 

काठमाडौँ। नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष र कार्यकारी समिति सदस्यहरुलाई बधाईसहित स्वागत गरेको छ।

स्वागत समारोहमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवनिर्वाचित पदाधिकारीहरूसँग समग्र आर्थिक विकासमा सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए। अध्यक्ष पाण्डेले स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिँदै ‘मेक इन नेपाल स्वदेशी’ अभियान संचालन भइरहेको जानकारी दिए। उनले परिसंघ र महिला उद्यमी महासंघबीच गहन सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो।

महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलताको विकासका लागि परिसंघसँग सहकार्य आवश्यक रहेको बताइन्। कार्यक्रममा महासंघ र परिसंघबीच सहकार्यका क्षेत्रलगायत विभिन्न विषयमा छलफल भएको थियो।

कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, महानिर्देशक डा. घनश्याम ओझा लगायतका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...