CG Electronics
Ncell NPL
NIMB

क्यान र एक्स्ट्रिम इनर्जी ड्रिंकबीच साझेदारी, महिला टोलीलाई नयाँ जर्सी

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। एक्सट्रिम इजी ट्रिक्स र नेपाल क्रिकेट संघ (क्यान) बीचको साझेदारीअन्तर्गत सदिन इनर्जी डिक्सको लोगो अंकित नेपाल राष्ट्रिय महिला ठिकेंड ठोलीको बीअर्सी सार्वजनिक गरिएको छ।

देशात कोट जय (क्यान) र प्रवसट्रिस इनर्जी डिक्स बीबी दुई वर्षे सम्झौता जाय २ आते शुक्रबार सम्पनजको थियो। उस सम्मर्जी दिवसको लोगो अंकित नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिसद‌का महासचिव राम चरित्र मेहेता रक्यानका सचिव पारस सह‌का द्वारा सार्वजनिक गरेको हो।

बुधबार आयोजित जर्सी अनावरण कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी एक्सदिम इनर्जी हिक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितिका लसी जर्सी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा एक्सटिज इनर्जी हिक्सले नेपाली क्रिकेट विशेषगरी महिला क्रिकेटको विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अर्जी प्रायोजनमार्फत खेलाडीलाई प्रोत्साहन, आत्मविश्वास तथा व्यावसायिक वातावरण प्रदान हुने विश्वास व्यक्त गरिएको छ। यस सहकार्यले राष्ट्रिय महिला विकेवा ठोलीको तयारी मनोबल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

त्यसैगरि राष्ट्रिय खेलकुद परिसदका महासचिव राम चरित्र मेहताले निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले नेणली क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। साथै सार्वजनिक गरिवको नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलीको पहिचानलाई अझ सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई थप गौरवान्वित बनाउने विश्वास व्यक्त गरिसको छ ।

यसै क्रममा प्रक्सदिम इनर्जी डिक्सले आईसीसी जेम्स टी-२० विश्वकप क्रिकेटका खेलहरू हेर्न स्टेडियम पुग्ने समर्थकहरूका लागि २,००० थान नेपाली क्रिकेट टोलीको जर्सी वानखडे स्टेडियममा निःशुल्क वितरण गर्ने जानकारी दिएको छ ।

CG Electronics
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औं बार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक नियुक्ति अनुमोदित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औं बार्षिक साधारण...

वि.सं.२०८२ माघ २८ बुधवार २३:५९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औं बार्षिक साधारण...

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज...

वि.सं.२०८२ माघ २८ बुधवार २३:३४

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२८

  काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी...

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२१

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल क्लियरिङ हाउस (NCHL)...

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य रूपमा उद्घाटन

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य...

वि.सं.२०८२ माघ २८ बुधवार २३:०१

  काठमाडौं। विश्वव्यापी ब्रान्ड जकी (Jockey) ले काठमाडौंको प्रमुख व्यापारिक...

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र रवि पहिलो दिन शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र...

वि.सं.२०८२ माघ २८ बुधवार २२:५२

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य...