NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

भगबती चौधरीलाई जिताउन तीन सय बढी जेनजीहरु एमालेमा प्रवेश

NIMB
leapmotornepal (citroen)

 

इटहरी । सुनसरीका तीन सय भन्दा बढी जेनजी युवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । इटहरीमा आयोजित जेनजी सँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा सो क्षेत्रका तीन सय युवाहरु भगबती चौधरीलाई जिताउने अभियानमा जोडिँदै नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

सो अवसरमा जेनजी युवाहरुलाई स्वागत गर्दै उम्मेद्वार भगबती चौधरीले जेनजीका माग र मुद्दाहरु नेकपा एमालेले मात्र संवोधन गर्न सक्ने बताउनु भयो । एमाले देश र जनताको सच्चा पार्टी भएको चर्चा गर्दा चौधरीले भदौ २३ र २४ गते पछिको विषम परिस्थितिबाट मुलुकलाई अगाडी बढाउन एमालेले निर्णायक भूमिका खेलेको र पछिल्लो समय युवाहरुका माग र मुद्दा प्रति केन्द्रीत भएर घोषणा पत्र तयार पारेको पनि बताउनु भयो । साथै उहाँले देश विकास गर्न युवाहरुमा लगानी गर्नुपर्ने बताउँदै युवाहरुलाई देशमै स्वरोजगार बनाउनु पर्ने बताउनु भयो ।

त्यसो त, देशभर ५० हजार भन्दा बढी महिलाहरुलाई उद्यमशील बनाउन सफल भगबती चौधरीले २ हजार बढीलाई रोजगारी दिनुका साथै आफ्नो क्षेत्रमा मात्रै सयौं गरिब, विपन्न तथा असहाय नागरिकलाई सुरक्षित घर बनाई दिइसक्नु भएको छ । आउँदो समय आफ्ना क्षेत्रका गरिब, विपन्न नागरिकहरुलाई ५ सय घर निर्माण गरिदिने प्रतिबद्धता जनाउनु भएकी चौधरीलाई विकास प्रेमी नेतृका रुपमा लिइन्छ ।

सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागी गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष युवा नेता सबिन श्रेष्ठले बताउनुभयो । सुनसरी ३ का चुनाबी कमाण्डर लिलम बस्नेतले भगबती चौधरीलाई ११ हजार बढी मतान्तरले जिताउने प्रतिबद्धता व्यक्त गर्दै त्यस कार्यमा युवाहरुको सक्रिय सहभागीताको अपेक्षा गर्नुभयो । भगबती चौधरी जनताका हरेक सुख दुखःमा साथ दिने नेतृ भएकोले उहाँलाई पुनः जिताएर पठाए क्षेत्रको मात्र नभइ समग्र देशको हीत हुने उल्लेख गर्नुभयो ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...