CG Electronics
IME Life
NIMB

निर्वाचन शान्तिपूर्ण सम्पन्न, करिब एक करोड १० लाख मत खस्यो

NIMB
Himalayan Bank

 

काठमाडौं । निर्वाचन आयोग नेपाल ले आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगले पत्रकार सम्मेलन गर्दै हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार करिब एक करोड १० लाख मत खसेको जानकारी दिएको हो।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले देशभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको बताए। उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान निर्धारित समयसम्म कुनै उल्लेखनीय अवरोधबिना सम्पन्न भएको हो।

भण्डारीले प्राप्त तथ्याङ्क प्रारम्भिक भएकाले अन्तिम विवरण अद्यावधिक हुँदा केही तलमाथि हुन सक्ने बताए। साथै उनले आज रातिदेखि नै देशभर मतगणना सुरु हुने जानकारी दिए।

देशभरका मतदान केन्द्रहरूमा सुरक्षाको पर्याप्त व्यवस्था गरिएको थियो भने मतदाताहरूले शान्तिपूर्ण रूपमा आफ्नो मताधिकार प्रयोग गरेको आयोगले जनाएको छ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...